Rule 11
दोहरो पर्ने गरी सर्वेक्षण अनुमतिपत्र नदिइने
नियम ८ वा ९ बमोजिम दिइएको सर्वेक्षण अनुमतिपत्रमा उल्लेखित अवधिभर सोही क्षेत्रमा सोही कामको सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा सङ्गठित संस्थालाई दोहरो पर्ने गरी अनुमतिपत्र प्रदान गरिने छैन ।